![]()
गुल्मी । अर्ध भूमिगत अवस्थामा रहेको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओलीलाई निशाना बनाएको छ । प्रधानमन्त्री ओलीमाथि पहिलो आक्रमणस्वरुप बिप्लव माओवादीले गुल्मीमा ओलीको पुतला जलाएको छ ।
सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थितिका वावजुद् बिप्लवका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको सदरमुकाम तम्घासमा पुत्ला दहन गरेका हुन । पार्टीको जिल्ला संगठनले बिहीबार नै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने जनाएको थियो ।
सो पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।


