Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भेनेजुएलाका राष्ट्रपतिद्वारा बृहत चुनावको प्रस्ताव

Loading

बीबीसी । चरम राजनीतिक तथा आर्थिक संकट झेलिरहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले बृहत निर्वाचन गर्ने प्रस्ताव गरेका छन । आगामी अप्रिलमा गर्ने भनिएको राष्ट्रपतीय निर्वाचन विपक्षी दलले बहिष्कार गर्ने बताएपछि राष्ट्रपति मडुरोले बृहत निर्वाचन गर्ने प्रस्ताव गरेका हुन ।

प्रस्तावमा राष्टपति मडुरोले प्रजातान्त्रिक नविकरणका लागि प्रतिनिधिसभा, प्रदेशसभा र नगर चुनाव गर्न चाहेको उल्लेख गरेका छन । विपक्षी गठबन्धन निर्वाचनमा सहभागी भएर नभएपनि निर्वाचन गर्नका लागि संवैधानिक सभासमक्ष प्रस्ताव गरेको मडुरोको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.