Breaking News.... EverestOnlineKhabar
June 26, 2026

कांग्रेस कार्य सम्पादन समितिको बैठक फागुन १३ गते बिहान

Loading

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फागुन १३ गते बिहान आह्वान गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजितपछि पार्टीको अवस्था, राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्ने छ ।

बैठकमा संसदीय दलको नेता चयन, बिपक्षी दलको भूमिका र राष्ट्रपति निर्वाचनको तयारीका बिषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.