Breaking News.... EverestOnlineKhabar
June 26, 2026

इङ्गलिस प्रिमियर लिगमा शनिवार राती ६ भिडन्त

Loading

एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलमा शनिवार राती ६ वटा खेल हुँदै छन् । २७ औं चरणका खेलअन्तर्गत पहिलो खेलमा टोटनह्याम र आर्सनल भिड्दै छन् ।

४९ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको टोटनह्याम र ४५ अंकका साथ छैठौं स्थानमा रहेको आर्सनलबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, शनिवार राती नै एभर्टन र क्रिस्टल प्यालेस, स्टोक सिटी र ब्राइटन, स्वान्सी र बर्नले तथा वेस्टह्याम युनाइटेड र वार्टफोर्ड भिड्ने छन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आठौं स्थानको लेस्टर सिटीसंग पनि शनिवार राती नै प्रतिष्पर्धा गर्दैछ ।

यस्तो छ तालिका :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed