Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सवार दुर्घटनाग्रस्त, १ जनाको मृत्यु

Loading

बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदा बेन सवार कार दुर्घटनामा परेको छ । जसोदा सवार इनोभा कार राजस्थानको चित्तौडगढ जिल्लामा पर्ने चित्तौड–कोटा हाइवेमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने जसोदाका सुरक्षा गार्ड पनि घाइते भएका छन् । दुर्घटना लगत्तै जसोदा बेनलाई स्वास्थ्य जाँचका अस्पताल पुर्याइएको छ । पारसोली प्रहरी चौकीका प्रमुख श्याम सिंहले कार दुर्घटनामा वसन्त भाइ नामक व्यक्तिको मृत्यु भएको र घाइतेहरुको चितौडस्थित अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.