Breaking News.... EverestOnlineKhabar
June 25, 2026

ललितपुरको बालकुमारीमा सडक दुर्घटना, एकजनाको मृत्यु

Loading

ललितपुर,पौष ।
ललितपुरको बालकुमारीमा बिहीबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । राति पौने ८ बजे बा८च ८७२३ नम्बरको कार र बा८६प ९३९२ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालक ओखलढुंगा घर भई हाल बालकुमारीस्थित ओसियान अपार्टमेन्टमा बस्दै आएका १६ बर्षीय प्रकाश तामाङको मृत्यु भएको हो ।
गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा बीएण्डबी अस्पताल ग्वार्को ललितपुरमा राति पौने ९ बजे मृत्यु भएको हो । कार चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed