Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

नवलपरासी,मंसिर ।
नवलपरासीको देवचुलीमा बसले पैदल यात्रुलाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ । ना ६ ख १३३४ नम्बरको बसले शनिबार राति देवचुली –१७ बस्ने ३५ बर्षकी माया पौडेललाई ठक्कर दिंदा पौडेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed