Breaking News.... EverestOnlineKhabar
June 24, 2026

जिम्बाबेमा राष्ट्रपति मुगाबेबिरुद्ध उनकै पार्टीले महाअभियोग लगाउँदै

Loading

बिबिसि । जिम्बावेको सत्तारुढ दल ‘जानुपीएफ’ले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रक्रिया अघि बढाउन सुरु गरिएको छ ।

आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लंघन भएको भन्दै सोही आरोपमा उनलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको हो ।

उनको आफ्नै राजनीतिक दलले राजिनामा दिन भन्दा पनि नमानेपछि सो महाभियोग प्रस्ताव संसद्मा पेश गरिदै छ । सत्तारुढ जानुपिएफ पार्टीले मुगाबेलाई सोमबारसम्ममा पदबाट राजीनामा दिन आदेश दिएको थियो । तर, सो समय सकिइसकेको छ, उनले राजिनामा दिएका छैनन् ।
सोही कारण नै उनलाई महाभियोग लगाउने तयारी गरिएको उक्त पार्टीका सदस्यहरुले नै जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed