Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । निर्वाचन आयोगले मसिंर १० र २१ गते सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको छ ।

पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा २१ गते विदा दिन आग्रह गरिएको आयोगले जनाएको छ ।

साथै पहिलो चरणको चुनाव हुने जिल्लामा ७ देखि १० गतेसम्म र दोस्रो चरणको चुनाव हुने ४५ जिल्लामा १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरुमा सार्वजनिक विदा दिन आयोगले सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed