Breaking News.... EverestOnlineKhabar
August 16, 2026

बझाङमा ४.५ रेक्टर स्केलको भूकम्प,स्थानीय त्रसित

Loading

बझाङ,२० कार्तिक ।
बझाङमा आज बिहान ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
चैनपुरबाट ३० किलोमिटरमा काँडा गाउँपालिका पर्दछ । भूकम्पले क्षति गरे नगरेको अहिलेसम्म जिल्ला प्रहरी कार्यलयमा जानकारी नआएको र सीमा प्रहरी चौकी धुलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.