![]()
काठमाडौं । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा शान्तिपूर्वक उमेदवारी दर्ता भएको छ । दर्ता भएको सूची अनुसार दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
प्रतिनिधिसभाका ३७ र प्रदेशसभाको ७४ पदका लागि कांग्रेससँग विभिन्न ठाउँमा राप्रपा, राप्रपा प्रजातन्त्रिक, नयाँ शक्ति र संघीय समाजवादी फोरमले तालमेल गरेका छन् ।
यता वाम गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।
प्रदेशसभाका लागि एमाले, माओवादी र जनमोर्चाले एकतर्फ र कांग्रेस नेतृत्वको गठबन्धनले अर्कोतर्फ उमेदवारी दिएका छन् ।
यी हुन मुख्य प्रतिष्पर्धी :






