Breaking News.... EverestOnlineKhabar
October 2, 2026

एमाले–माओवादी निर्वाचन घोषणापत्रको मस्यौदाः एउटै नारा, समाजवाद लक्ष्य

Loading

काठमाडौ,२९ असोज ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।
मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध र एमालेले अंगीकार गर्दे आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख छ ।
दुई पार्टीको संयुक्त कार्यदलले तयार पारेरे अन्तिम रुप दिन बाँकी संयुक्त चुनावी घोषणापत्रमा आर्थिक कूटनीतिसँगै परराष्ट्र नीतिलाई स्वतन्त्र राखिने उल्लेख छ ।
मस्यौदालाई दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले अन्तिम रुप दिएपछि दिएपछि घोषणापत्रका रुपमा सार्वजनिक गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed