Breaking News.... EverestOnlineKhabar
June 26, 2026

दिल्लीका मुख्यमन्त्री केजरीवालको कार चोरी….

Loading

नयाँदिल्ली,२७ असोज ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकाृ चर्चित वेगन आर कार बिहीबार सचिवालयबाट गायब भएको छ । मुख्यमन्त्री केजरीवालको कार चोरी भएको खबर समाचार एजेन्सी पिटिआईले दिल्ली प्रहरीलाई उदृत गर्दै जनाएको छ ।
मुख्यमन्त्री केजरीवालको कार चोरीको खबर आएसँगै सामाजिक सञ्जालमा केजरीवालको मजाक अडाइएको छ । केजरीवालको वेगन आर दिल्ली सचिवालय नजिकैबाट चोरी भएको हो । ‘१ लाख ५० हजार सिसिटिभी क्यामेरामा चेक गर्नुहोस्, जुन आप सरकारले दिल्लीमा लगाएको छ ।’ एक सामाजीक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले राजिनामा दिनुपर्ने आवाज अठाएका छन् । यस्तै,धेरैले दिल्लीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै मुख्यमन्त्रीको आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed