Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पुनर्निर्माण प्राधिकरणका सिइओ पोखरेलद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

Loading

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जस्तो गरिमामय पदमा बसेर पनि राजनीतिका लागि गृहजिल्ला प्युठान पुगेका डा. गोविन्दराज पोखरेललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता लागेकाबेला जिल्लामा पुगी कांग्रेस कार्यकर्तासंग भेटघाट गरेको भन्दै आयोगले पोखरेललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । साथै आयोगले तुरुन्त प्युठान छोडन पनि निर्देशन दिएको छ ।

प्राधिकरणका प्रमुख पोखरेल भूकम्प पीडितहरुको हीतमा भन्दा पनि राजनीतिक गतिविधिमा बढी संलग्न छन । कांग्रेस जिल्ला कमिटीले उनको नाम आगामी चुनावका लागि उम्मेदवारमा पनि सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed