Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

बिबिसि । जर्मनीमासंघीय निर्वाचनका लागि आइतबार मतदान हुँदैछ । जर्मन चान्सलर एंगेला मर्केलको लागि लागि महत्वपूर्ण परीक्षणका रुपमा हेरिएको यो निर्वाचनमा उनले चौँथो कार्यकालका लागि उम्मेदवारी दिएकी छन् ।

निर्वाचनले मर्केलको दल ‘क्रिश्चियन डेमोक्रेटिक यूनियन’ (सीडीयु) जर्मनीको संसद्मा सबभन्दा ठूलो दलका रुपमा रहन्छ वा अन्य कुनै शक्ति जर्मनीको राजनीतिमा हावी हुने हो यसलाई संसारमै व्यग्रताकासाथ हेरिएको छ ।

जर्मनीकै इतिहासमा दोस्रो विश्वयुद्धपछि पहिलोपटक जर्मन संसद ‘बुन्डेसटाग’मा सबैभन्दा बढी दलले प्रतिनिधित्व गर्नसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed