Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

धनुषा,५ असोज ।
जिल्लाको जनक नन्दनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका अब्दुल बारिक शेख २७१७ मत ल्याएर विजयी भएका छन् ।
यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी भारती कार्कीले ३०५१ मत ल्याए विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed