Breaking News.... EverestOnlineKhabar
June 6, 2026

इजिप्टमा ४३ जनालाई आजीवन काराबासको सजाय

Loading

एजेन्सी,३ असोज ।
इजिप्टमा हिंसा भड्काएको आरोपमा ४३ जनालाई आजीवन काराबासको सजायँ दिइएको छ । सन् २०१३ मा राष्ट्रपति मोहमद मोर्सीलाई पदच्युत गर्ने अभियोगमा पक्राउ गरिएका ५ सय मध्ये ४३ जनालाई आजीवन काराबासको सजायँ दिइएको हो ।
अन्य ३ सय जनालाई भने ५ वर्षदेखि १५ वर्षसम्मको जेल सजायँ सुनाइएको छ । यसरी सजायँ पाउनेहरुमा अमेरिकी नागरिकहरु पनि रहेका छन् ।

राष्ट्रपति मोर्सीलाई पदच्यूत गर्ने अभियानका क्रममा सयौं प्रदर्शनकारी र सुरक्षाकर्मी मारिएका थिए भने प्रदर्शनकै क्रममा सयौं प्रदर्शनकारी पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed