Breaking News.... EverestOnlineKhabar
June 5, 2026

‘खड्काबिरुद्ध अख्तियारले मुद्दा अघि बढाउँछ’

Loading

काठमाडौं । आपूर्ती मन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषद्बाट बर्खास्तीमा परेका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काबिरुद्ध अख्तियारले मुद्दा अघि बढाउने जनाउ दिएका छन ।

मन्त्री मण्डलले भने, ‘ खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा रहेकाले अब बाँकी प्रक्रिया सोही मुद्दा बमोजिम अगाडी बढ्न सक्छ, ।’

‘मन्त्रिपरिषदले उनलाई पदमुक्त गरेको छ । उनीविरुद्ध अख्तियारमा मुद्दा जीवितै छ । यसको टुंगो लाग्न केही समय लाग्ला । ’ मण्डलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed