Breaking News.... EverestOnlineKhabar
October 2, 2026

टेनिस स्टार सेरेना विलियम्स बनिन् आमा, जन्माइन् छोरी

Loading

एजेन्सी,१७ भदौ ।
टेनिस स्टार सेरेना विलियम्सले छोरी जन्माएको अमेकिरी सञ्चारमाध्यमले जनाएका छन् । सेरेनाले फ्लोरिडाको एक अस्पतालमा छोरी जन्माएकी हुन् । सेरेनालाई उनका प्रेमी रेड्डिटका को–फाउन्डर एलेक्सिस ओहानियनले गएको बुधबार अस्पताल भर्ना गरेका थिए । सेरेनाले शुक्रबार स्वस्थ छोरी जन्माएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अहिले आमा र छोरी दुवैको स्वास्थ्य राम्रो रहेको खबरमा उल्लेख गरिएको छ । २३ वटा ग्राण्डसलाम उपाधि जितेकी सेरेनाले गएको महिना आफू चाँडै नै टेनिसमा फर्किने तयरीमा रहेको बताएकी थिइन् । उनले आउँदो जनवरीम हुने अस्ट्रेलियन ओपनमा आफू खेल्ने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed