![]()
काठमाडौ,७ भदौ ।
शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिन भित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र नगरपालिकामा खटाएको थियो ।
तर खटाएको स्थानीय तहमा हाजिर हुन नजाने भएमा कारण खाली लिखीत रुपमा निवेदन दिन समेत निर्देशन गरेको छ ।


