Breaking News.... EverestOnlineKhabar
May 11, 2026

रुसको सूरगुट शहरमा अन्धाधुन्ध चक्कु प्रहार, आक्रमणकारीलाइ गोली हानी मारियो

Loading

बिबिसि । रुसको सूरगुट शहरमा एकजना व्यक्तिले हिँडिरहेका आठ जनामाथि चक्कु प्रहार गरेको छ । बिबिसिका अनुसार आक्रमणकारीले बाटोमा हिंडिरहेका मानिसहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल र्पुयाइएको र उनीहरुमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले आक्रमणकारीलाई गोली हानी मारेको छ ।

सूरगुट रुसको राजधानी मस्कोदेखि २,१०० किलोमिटर पूर्वमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.