Breaking News.... EverestOnlineKhabar
May 12, 2026

Loading

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको महाधिवेशन अशोज २२ गते काठमाडौंमा हुने भएको छ ।

अध्यक्ष राजीव पहारीको नेतृत्वमा आइतबार बसेको बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो । महाअधिवेशन असोज २२ देखि २४ गतेसम्म काठमाडौंमा हुने अध्यक्ष पहारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.