Breaking News.... EverestOnlineKhabar
June 19, 2026

देवीलाइ रेणुले पछारिन, रेणुलाइ १ मतको अग्रता

Loading

चितवन । अन्ततः भरतपुर महानगरपालिकाको निर्वाचनमा कांग्रेस–माओवादी गठवन्धकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन । वडा नम्बर २० को गणना अहिले पनि जारी छ ।

अहिलेसम्म कुल ३३०२ मत मध्ये १६ सय मतको गणना सकिएको छ । यो अवस्थासम्म रेणु दाहालले १ मतले अग्रता हासिल गरेकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed