Breaking News.... EverestOnlineKhabar
May 12, 2026

राजपा र साझा पार्टी निर्वाचन आयोगमा दर्ता……

Loading

काठमाडौ,१ साउन ।
राष्ट्रिय जनता पार्टी नेपाल औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय चुनाव बहिस्कार गरेको राजपाले प्रदेश नम्बर २ को चुनाव अघि दल दर्ता प्रक्रिया थालेको थियो । आयोगको शनिबार बसेको बैठकले राजपा र साझा पार्टीलाई दर्ता गर्ने निर्णय गरेको हो ।
राजपाले छाता चुनाव चिन्ह माग गरेको छ । तर, यसबारे भने कुनै निर्णय नभएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.