Breaking News.... EverestOnlineKhabar
September 11, 2026

आफैंले चलाएको जीपले किचेर चालकको मृत्यु…

Loading

काठमाडौ,२७ असार ।
काठमाडौंको खिचापोखरीमा आफैंले चलाएको जीपले किच्दा चालकको ज्यान गएको छ । बा ७ च २४१३ नम्बरको जीपका चालक ललितपुर इमाडोलका ३० वर्षिय विनोद डंगोलको ज्यान गएको हो । खिचापोखरीमा उकालो सडकमा जीप रोकेर ओर्लिएका डंगोललाई त्यहि जीपले गुडेर किचेको थियो । सोमबार राती भएको दुर्घटनामा गम्भीर घाइते भएका डंगोलको उपचारका क्रममा शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.