Breaking News.... EverestOnlineKhabar
April 19, 2026

भोट हाल्न लाइनमा बसेका एक जना मतदाताको मृत्यु

Loading

झापा,१४ असार ।
झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ । दमक नगरपालिका–१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो । उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed