Breaking News.... EverestOnlineKhabar
April 21, 2026

विश्वका कयौँ देशमा एकसाथ साइबर आक्रमण

Loading

एजेन्सी,३० बैशाख ।
यूरोपसहित विश्वका कतिपय मुलुकमा एकसाथ साइबर आक्रमण गरिएको छ । आक्रमणकारीले ब्रिटेन, अमेरिका, चीन, रुससहितका देशमा आक्रमण गरेको हो । आक्रमणकारीको निशानामा इटली, भियतनामसहितका थुप्रै मुलुक परेको खबर छ ।
साइबर आक्रमण भएलगत्तै ती देशका कम्प्यूटरले काम गर्न छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed