Breaking News.... EverestOnlineKhabar
August 13, 2026

मन्त्रिपरिषद् बैठक स्थगित गरेर दाहाल ओलीलाई भेट्न बालकोटमा……..

Loading

मन्त्रिपरिषदको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदैछन् ।
मन्त्रिपरिषद बैठकमा नेकपा एमालेसँग पनि छलफल गर्नुपर्ने कुरा उठेपछि उनी बालकोट प्रस्थान गरेका हुन् ।
दाहालका स्वकिय सचिव प्रकाश दाहालका अनुसार ओलीसँगको भेटवार्तापछि मन्त्रिपरिषद् बैठक पुनः सुचारु हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed