Breaking News.... EverestOnlineKhabar
May 10, 2026

वेष्ट ह्याम १-२ चेल्सी: अग्रता बढाउदै चेल्सी उपाधी तर्फ लम्कदै

चेल्सीद्वारा वेष्ट ह्याम पराजित, लिग अग्रता १० अंक

Loading

शिर्ष स्थानमा रहेको चेल्सीले वेष्टह्यां युनाईटेडलाई २-१ गोलले पराजित गर्दै उपाधीको होडमा अगाडी बढेको छ। दोस्रो स्थानमा रहेको टोटेनह्याम स्पर्ससँग १० अंकको फरक राख्दै चेल्सी अघि बढेको हो।

खेलको २५औं मिनेटमा एडेन हजार्डको गोलले अग्रता लिएको चेल्सीलाफ ५०औं मिनेटमा डिएगोले दोस्रो गोल गरेका थिए। खेलको ९०औं मिनेटमा म्यानुअल लान्जिनीले गोल गर्दै खेल २-१को स्थितीमा पुर्‍याएका थिए।

२७ खेलमा ६६ अंक सहित चेल्सी पहिलो स्थानमा रहेको छ भने उतीनै खेलबाट स्पर्सको ५६ अंक रहेको छ। ११ खेल बाँकी हुँदा १० अंकको अग्रता लिएको चेल्सीले संभवत उपाधी चुम्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.