Breaking News.... EverestOnlineKhabar
July 7, 2026

विविध

इरानको संसदमा नारा लाग्यो : ‘अमेरिका मुर्दाबाद’

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसगको परमाणु सम्झौतामा अमेरिकाले आफूलाई अलग गरेको घोषणापछि खोमनीले...

 प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवसीय क्रिकेट जेठ १३ देखि, १० टिम सहभागी हुने

काठमाडौं। प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी जेठ १३ देखि हुने भएको छ। कीर्तिपुरस्थित...

मोदी आउँदा जनकपुरमा झ्यालढोका एक घन्टाअघि नै बन्द गर्नुपर्ने

जनकपुर। नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै जानकी मन्दिर र...

मोदीले दिल्लीबाटै भने–‘ओलीसंग बिस्तृत कुराकानी गर्नेछु, नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुनेछ ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार दुई दिने नेपाल भ्रमणमा आउँदैछन । उनले प्रदेश...

बाबुरामको सुझाव :‘मोदीको स्वागतमा कन्जुस्याइँ नगर, सत्तामा छँदा सबैथोक सुम्पिने, विपक्षमा हुँदा राष्ट्रवादी बन्ने नगरौं।’’

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाललाई दक्षिणी छिमेकीसँग राम्रो सम्बन्ध...

उत्तर कोरियाद्वारा ट्रम्पसंग वार्ता अघि तीन अमेरिकी कैदी रिहा, ट्रम्प भए खुशी

बीबीसी । उत्तर कोरियाको थुनामा रहेका तीन जना अमेरिकी नागरिक रिहा भएका छन् । अमेरिकी विदेशमन्त्री...

राप्रपा (प्रजातान्त्रिक) राजसंस्थाका बारेमा अस्पष्ट, प्रजातान्त्रिक शक्ति ब्युँताउन पहल गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले राजसंस्थाका बारेमा स्पष्ट रुपमा केही निर्णय नै नगरी संगठन...

इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सीटीले रच्यो सर्वाधिक अंक जोड्ने कीर्तिमान

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सीटीले सर्वाधिक अंक जोड्ने कीर्तिमान राखेको छ । ब्राईटनलाई...

इजरायल र सिरियाबीच द्वन्द्व चर्कियो, एक अर्काको सैन्य अखडामा हमला

बीबीसी । इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा हमला गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन...

शुक्रवार र शनिवार काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन प्रभावित हुने, आ–आफनो बन्दोबस्त गरौं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर शुक्रवार र शनिवार दुई दिन काठमाडौं उपत्यकाको...

‘प्रविधिको दुरुपयोगले बढ्यो ब्याङ्किङ अपराध’

एजेन्सी ।प्रविधिको दुरुपयोग र संचालन सम्बन्धी कमजोरीका कारण ब्याङ्कसम्बन्धी अपराध बढ्न थालेको राष्ट्र ब्यांकका अधिकारीहरूले...

बार्सिलोनाको अपराजित यात्रा जारी, भिल्ला रियल ५ – १ गोलले पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले भिल्ला रियललाई ५ – १ गोलले पराजित...

कोलकतामाथि मुम्बईको १०२ रनको जित, मुम्बई पुग्यो अंक तालिकाको चौथो स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई १०२ रनले हराएको...

प्रधानमन्त्री ओली र नेपालबीच पुनः खटपट, सरकारको कार्यशैलीप्रति नेपालले सार्वजनिक रुपमै असन्तुष्टि पोखे

काठमाडौं । एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच पुनः खटपट...

मोदिको नेपाल भ्रमण : त्यो नाकाबन्दी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने कार्यतालिका सहित तेस्रोपटक नेपाल आउदै छन् । मोदी पहिलो...

कान्तिपुर रनर हाफ म्याराथन जेठ ५ गते, २५ सय महिला तथा पुरुष खेलाडी सहभागि हुने

काठमाडौं । कान्तिपुर रनर हाफ म्याराथन जेठ पहिलो साता आयोजना हुने भएको छ । आयोजक...

मोदी नेपाल नआउँदै प्रचण्डको दैलोमै पुग्यो चिनियाँ टोली, प्रचण्डलाई व्यवहारिक नेतृत्व भन्दै उच्च प्रशंसा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन दुई दिन मात्र बाँकी रहेकाबेला चिनियाँ उच्चस्तरीय टोली...

क्रिस्टियानो रोनाल्डो मैदान फर्किने जिदानको बिश्वास

एजेन्सी ।रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले घाइते सुपरस्टार क्रिस्टियानो रोनाल्डो लिभरपुलविरुद्धको च्याम्पियन्स लिग फाइनललाई ठीक...

मोदीको नेपाल भ्रमणबारे संसदलाई जानकारी

काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदलाई जानकारी गराएको छ। प्रतिनिधिसभाको बुधबार बसेको...