Breaking News.... EverestOnlineKhabar
July 7, 2026

विविध

अस्ट्रेलियाले टेस्ट र एक दिवसीय शृंखला रद्द गरेपछि बंगलादेश दुःखी

एजेन्सी । अस्ट्रेलियाले आर्थिक र प्राविधिक समस्या देखाउँदै टेस्ट र एक दिवसीय शृंखला रद्द गरेपछि...

राष्ट्रिय च्याम्पियन नङ्सलदेवी तामाङ पराजित

काठमाडौं । राष्ट्रिय च्याम्पियन नङ्सलदेवी तामाङलाई पराजित गर्दै झापाकी जेशिका गुरुङ इटहरीमा जारी सातौं पुष्पलाल स्मृति...

उत्तर कोरिया पारमाणविक अस्त्र परित्याग गरे अमेरिकाले विकासमा सघाउने

बीबीसी । उत्तर कोरिया आफ्ना पारमाणविक अस्त्र परित्याग गर्न सहमत भए अमेरिकाले उसको अर्थिक विकासमा...

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकलाई देश छाड्न रोक

बीबीसी । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकलाई देश छाड्न रोक लगाइएको छ । हालै भएको संसदीय चुनावमा...

चेन्नाई सुपर किङ्सलाई हराएपछि राजस्थानको प्लेअफको सम्भावना कायमै

एजेन्सी । जोस बट्लर चम्किएपछि राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले हराएको छ ।...

बिरामी नेता महन्थले टोलीसहित मोदीलाई भेटे, बैठकमा अनिल झा भने फोनमै व्यस्त

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख दलका नेताहरुसंग भेटघाट गर्नेक्रममा राजपाका...

मोदीसंग कांग्रेस नेताहरुको सामुहिक भेट, युवा पुस्तालाई अघि सार्न देउवालाई मोदीको सुझाव

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।...

पशुपतिनाथ मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीद्वारा विशेष पूजा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । २ दिने भ्रमणका...

मुक्तिनाथमा रमाए मोदी, पूजाआजा भक्तिभावसहित प्राकृति सौन्दर्य र स्थानीयको स्वागतले मोदी मन्त्रमुग्ध (फोटोफिचर )

मुस्ताङ । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन...

भाजपाका विधायकले बालिका बलात्कार गरेको पुष्टि

बीबीसी । भारतको केन्द्रीय अनुसन्धान ब्युरोले उन्नाव बलात्कारकाण्डमा भारतीय जनता पार्टीबाट निर्वाचित भएका विधायक कुलदीप...

मोदीले भेटे उपराष्ट्रपति पुनलाई

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन्। दुई दिने राजकीय भ्रमणका...

राष्ट्रिय महिला लिग भलिबल जेठ २१ देखि २६ गतेसम्म

काठमाडौं । चौथो संस्करणको राष्ट्रिय महिला क्लब लिग भलिबल जेठमा हुने भएको छ । नेपाल...

बलात्कारी श्रीमान्‌को हत्या गर्दा मृत्युदण्डको सजाय

बीबीसी । सुडानमा एउटा अदालतले परिवारका सदस्यको सहायतामा श्रीमान्‌बाट बलात्कृत भएपछि आफ्नो श्रीमान्‌को हत्या गर्ने...

मोदी भ्रमणसँगै रामायण सर्किटमा जनकपुर

जनकपुर। त्रेता युगमा भगवान् राम र सीतासित सम्बद्ध तीर्थस्थलहरूलाई जोड्ने भारतीय योजना अन्तर्गतको रामायण सर्किटमा...

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडीखेलमा ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडीखेलमा गार्ड अफ...

जनकपुरमा मोदीका चार घण्टा :‘जनकपुर बिमानस्थलदेखि जानकी मन्दिरमा पूजा अर्चना र बाह्बिघामा अभिनन्दन’ (फोटोफिचर )

जनकपुर । एयर इन्डियाको विमानबाट साढे १० बजे जनकपुर विमानस्थलमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई...

पाहुनाको सत्कार गर्ने हो, तलुवा चाट्ने हैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र नेपाली माथि गरेका कुकर्मको आलोचना गर्दा कुनै नेपाली बहुलाउनु...

पूर्बप्रधानमन्त्री खनाल र जापानीज राजदुतवीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि जापानका...