Breaking News.... EverestOnlineKhabar
June 25, 2026

मुख्य समाचार

काठमाडौं क्षेत्र न.२ मा माधव नेपालको उत्ताराधिकारी एलपी श्रेष्ठ

कठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी काठमाडौंको तेस्रो पूर्ण बैठक शनिबार सम्पन्न...

एकीकृत समाजवादी उपत्यका युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपत्यका युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम...

माओवादीका २१ सदस्यीय पदाधिकारी चिन्नुहोस

काठमाडौँ । नेकपा माओवादी केन्द्रले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । पार्टी केन्द्रीय...

एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जान्छ-केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नबने देश बर्बादीतर्फ जाने बताएका छन्...

पदाधिकारी टुंगो लगाउन आज पनि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । दिउँसो १...

कर्मचारी-कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ- मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहदुर कुँवरले कर्मचारी-कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिएका...

माओवादी केन्द्रको पदाधिकारी टुंगो आज पनि लाग्न सकेन

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी टुंगो आज पनि लाग्न सकेन। आज बिहान पार्टी केन्द्रिय...

हिन्दू धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदै

काठमाडौं । हिन्दू धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदैछन् । धार्मिक ग्रन्थअनुसार ज्ञानयोग, कर्मयोग र...

राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदमाबाट हुबहु पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक...

चीनमा चिया निर्यात गर्न सके भारतमा भन्दा तेब्बर फाइदा हुन्छ- नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात...

नागरिकता नहुँदा धेरै युवाहरुको भविष्य बर्बाद भइरहेको छ- सांसद चौधरी

काठमाडौं । नेकपा एकिकृत समाजवादीकी सांसद लक्ष्मी चौधरीले नागरिकता विधेयकमाथि धेरै राजनीति भएको बताएकी छन्...

एकीकृत समाजवादीले उम्मेदवार छनोटका बनायो ८ वटा मापदण्ड

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ८...

विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दिउँसो होइन अब राति पठाउँ- सांसद महत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले नागरिकता विधेयक प्रमाणीकरण गर्न दिउँसो नभएर...

नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसदबाट नागरिकता ऐन संशोधन विधेयक आजै पारित हुने भएको छ । संसद...

सरकारद्धारा आजदेखि पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक

काठमाडौं । सरकारले आजदेखि पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ...

अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा। शालिकराम पोखरेल नियुक्त भएका छन् । डा।...

कमल थापा भन्छन्ः गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन्

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्।...

मलेसियाद्धारा श्रमिकहरू आउन लगाएको प्रतिबन्ध खुला

काठमाडौं । नेपाली श्रमिकहरूका लागि प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाले आप्रवासी श्रमिकहरू आउन अस्थायी रूपमा...

उम्मेदवारको मापदण्ड तोक्न एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय सचिवालयको बैठक बस्दैछ...

You Missed