Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अफगानिस्तान : तालिबानद्वारा अपहरित २९ कामदार मुक्त

Loading

बीबीसी । अफगानिस्तानको एक निजी कम्पनीमा कार्यरत विभिन्न २९ जना कामदारलाई  तालिबानले मुक्त गरेको छ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक निजी कम्पनीमा कार्यरत ती कामदारलाई उनीहरुले मुस्लिम पर्व इद अल अधाको अवसर पारेर मुक्त गरेका हुन ।

कान्दाहारको एक कम्पनीमा कार्यरत उनीहरु तालिवानको अपहरण्मा परेका थिए । उनीहरुलाई तालिवानहरुले आफ्नो हिरासतमा राखेको जानकारी दिएका थिए ।

गएको जुन महिनाको मध्यतिर उनीरुलाई नियन्त्रणमा लिएर तालिवानका लडाकूहरुले हिरासतमा राखिएको जनाएका थिए । बुधबार उनीहरुलाई तालिवान समूहका नेताको आदेशमा रिहा गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.