Breaking News.... EverestOnlineKhabar
June 26, 2026

संघीय संसदको संयुक्त बैठक बस्दै, कार्य सञ्चालन नियमावली पारित गर्ने

Loading

काठमाडौ,असार ।
संघीय संसदको संयुक्त बैठक आइतवार बस्दैछ । अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली ०७५ पारित गर्नेछ ।
गत सोमबार नै पारित गर्ने तयारी गरिए पनि बैठक बस्न नसकेपछि आइतबारलाई सारिएको थियो । मन्त्रिपरिषदको बिहीबार राति अबेर सम्पन्न बैठकले संयुक्त बैठक आहृवानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
आइतबार नै दुवै सदनको अलग अलग बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा विनियोजन विधेयकका बिभिन्न शीर्षकहरुमाथि छलफल जारी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed