Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ,असार ।
पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन् । शाह नियमित स्वास्थ्य जाँचका लागि आइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् । राजदरबारका पूर्वसचिव फणिराज पाठकले नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको जानकारी दिए ।
शाहलाई ५ असोज ०७१ मा हृदयघात भएको थियो । त्यसयता उनी नियमित स्वास्थ्य जाँच गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed