Breaking News.... EverestOnlineKhabar
July 7, 2026

भारतमा भ्यान दुर्घटना ११ः बालबालिकाको मृत्यु

Loading

एजेन्सी,बैशाख ।
भारतको उत्तरप्रदेशस्थित कुशीनगरमा भएको दुर्घटनामा कम्तिमा १३ बालबालिकाको मृत्यु भएको छ । बिहीवार बिहान स्कुल जाँदै गरेका विद्यार्थी सवार एक भ्यान मानवरहित रेलवे क्रसिङमा यात्रुसहितको रेलसंग ठक्कर खाँदा उनीहरूको मृत्यु भएको हो ।
भारतीय संचार माध्यमहरूका अनुसार भ्यानमा २२ स्कुले बालबालिकाहरु सवार थिए । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानविन गर्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.