Breaking News.... EverestOnlineKhabar
May 4, 2026

रामबहादुरलाई राष्ट्रियसभामा लैजान एमालेका बेदुरामलाई ‘माइनस’

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादललाई राष्ट्रियसभामा लैजान एमालेका नेता बेदुराम भुषाललाई माइनस गरिएको छ । भुषाललाई अन्तिम समयमा पार्टी नेतृत्वले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

माधव नेपालका खेमाबाट प्रत्यासी बनेका भुसालसँगै एमाले महिला कोटामा उम्मेदवार बनेकी गंगा पराजुली र राप्रपाकी लक्ष्मी देशाराले पनि प्रदेश ३ बाट उम्मेदवारी फिर्ता लिएका छन्।

वेदुराम उम्मेदवार भए बादल हार्ने निश्चित भएकाले उम्मेदवारी फिर्ता गराइएको हो । यो निर्णयपछि नेता माधव नेपाल अध्यक्ष केपी ओलीसंग रुष्ठ रहेको बुझिएको छ । भुषाल नेता नेपालका बिश्वास पात्रका रुपमा परिचित छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed