Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । सरकारले सात वटै प्रदेशको अस्थायी मुकाम तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकाम तयार पारेको हो ।

प्रदेश अनुसार राजधानी यस्तो छ :

  • प्रदेश नम्बर १ को विराटनगर
  • प्रदेश नम्बर २ को जनकपुर
  • प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी
  • प्रदेश नम्बर ४ को पोखरा
  • प्रदेश नम्बर ५ को दाङ
  • प्रदेश नम्बर ६ को सुर्खेत
  • प्रदेश नम्बर ७ को धनगढी ।

शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो ।अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.