Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या चीनको भन्दा बढी पुगेको छ । महाराष्ट्रमा हालसम्म कोरोनाका ८५ हजार ९ सय ७५ संक्रमित फेला परेका छन् जबकी पूरा चीनभरी ८४ हजार १ सय ९१ संक्रमित दर्ता गरिएका छन् । भारतको राजधानी मुम्बईमा मात्रै ४८ हजार ७ सय ७४ संक्रमित दर्ता गरिसकिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६ सय ३८ को मृत्यु भएको छ । यस्तै भारतमा मृतकको आँकडा करिब ७ हजार छ ।

स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed