Breaking News.... EverestOnlineKhabar
June 26, 2026

दिपावली र कालो दिन दुवैमा सहभागि नहुने समाजवादी पार्टीको निर्णय

Loading

३० भाद्र, काठमाडौं

सत्तारुढ दल समाजवादी पार्टीले असोज ३ गते कालो दिन र दिपावली दुवै कार्यक्रममा सहभागि नहुने निर्णय गरेको छ । संविधानमा धेरै त्रुटी रहेको र त्यसलाई संशोधन गर्न सरकारले कुनै चासो नदेखाएका कारण दिपावली बहिष्कार गरेको हो ।

केही समय अघि सरकारले ३ असोजलाई व्यापक रुपमा मनाउने तयारी गरेको बताएको थियो । साथै आम नागरिकलाई तीन दिनसम्म घर घरमा दिपावली गर्न अपिल गरेको थियो । समाजवादी पार्टी संविधान जारी भएको दिन सातै प्रदेशमा संविधान संशोधनको अपपिरहार्यता र आवश्यकता विषयकमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed