Breaking News.... EverestOnlineKhabar
May 1, 2026

आफू भन्दा ३६ बर्ष कान्छी नायिकासंग भारतीय क्रिकेटका कोच रवीको अफेयर

Loading

एजेन्सी ।  लन्चबक्स र एयरलिफ्ट जस्ता फिल्मकी नायिका निमरत कौर र भारतीय क्रिकेट टिमका कोच रवी अफेयरमा छन् । निमरतभन्दा रवी ३६ वर्ष जेठा हुन् । उनीहरुले बडो गुपचुपरुपमा आफ्नो प्रेम सम्वन्ध अगाडि बढाइरहेका छन ।

उनीहरु कहिल्यै सार्वजनिकरुपमा एक साथ देखिएका छैनन् । रवी र निरमतको भेट सन् २०१५ मा जर्मन लक्जरी कारको उद्घाटन समारोहमा भएको थियो । त्यहाँ उनीहरुले फोन नम्बर साटासाट भएका थिए । त्यसपछि उनीहरु नियमत भेट हुन थालेको बताइन्छ ।

५६ वर्षिया रवी एक डिभोर्सी हुन् । उनले २२ वर्ष लामो दाम्पत्य सम्वन्धपछि पत्नी ऋतु सिंहसित डिभोर्स गरेका थिए । २० वर्षिया ऋतु भने अहिलेसम्म सिंगल नै थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed