Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं। संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरेको नाम सिफारिस गरेको छ । परिषद्को बुधबार बिहान बसेको बैठकले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

घिमिरे हाल  अख्तियारको कामु प्रमुख रहेका छन् । सिफारिसँगै अब उनको नाम संसदीय सुनुवाईमा पठाइनेछ ।  संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

अख्तियार प्रमुख दीप बस्नेतकाे बहिर्गमनपछि  उनी कामुको हैसियतमा छन् । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed