Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं ।  गुण्डागर्दीमा सक्रिय जितेन्द्र (दावा) लामा पक्राउ परेका छन् । भारतीय प्रहरीले उनलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ३ नम्बर टर्मिनलबाट पक्राउ गरेको हो । लामा दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा थिए ।

उनी सहित ३ जना टर्मिनलमा बसिरहेको बेला पक्राउ गरिएको हो। तीन जनासँगै रहेपनि भारतीय प्रहरीले २ जनालाई मात्रै पक्राउ गरेका छ। पक्राउ परेका दुवै जनालाई एयरपोर्ट नजिकैको दिल्ली पुलिसको थानामा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed