Breaking News.... EverestOnlineKhabar
June 28, 2026

फिजीमा ८.२ म्याग्निच्युटको शक्तिशाली भूकम्पःक्षतिको विवरण आउन बाँकी

Loading

एजेन्सी,साउन ।
फिजीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।
शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने छैन किनकी जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.