Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मुलुकका केहि स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमानः सतर्क रहन आग्रह

Loading

काठमाडौ,साउन ।
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा जलवास्पयुक्त वायु पनि पर्याप्त रहेकाले विशेष गरी दिनभर देशको मध्य र पूर्व क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।
देशभरको मौसम बिहानैदेखि बदली भएको छ । काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा पानी परेको छ । बुधबारदेखि भने मौसममा केही सुधार आउने छ । देशका सबै क्षेत्रमा पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विज्ञप्तीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed