Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । टेष्ट क्रिकेटको ब्याट्सम्यानमा शीर्ष स्थानमा भारतीय कप्तान विराट कोहली उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले  सार्वजनिक गरेको टेष्ट बरियताको ब्याट्सम्यानमा शीर्ष स्थानमा कोहली रहन सफल भएका हुन् ।

इंग्ल्यान्डसँगको पहिलो टेष्ट क्रिकेट खेलमा भारत ३१ रनले पराजित भएपनि कप्तान कोहलीले उत्कृष्ट ब्याटिङ गरेका थिए । पहिलो इनिङ्समा १४९ रन बनाएका कोहलीले दोस्रो इनिङ्समा ५१ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.