Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी। बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन ८ बर्षपछि एकसाथ पर्दामा आउने भएका छन्। सन् २०१०मा फिल्म रावणमा एक साथ देखिएका उनीहरु पुनः एकसाथ पर्दामा  आउने भएका हुन्।

 फिल्म गुलाब जामुनका साथ उनीहरु पर्दामा आउन लागेकाे भारतीय समाचार माध्यमले जनाएका छन् । फिल्म गुलाव जामुन फैटम फिल्मसकाे ब्यानरमा निमार्ण हुने छ।

ऐश्वर्या र अभिषेक फिल्मका रिल जोडीमात्र होइनन्। उनीहरुको विवाह भएको पनि १० बर्ष पुगीसकेको छ।

 यस अघि उनीहरुले फिल्म ढाई अक्षर प्रेम के, कुछ ना कहो, उमराव जान, धूम २, गुरु, सरकार राज र रावण जस्ता फिल्ममा एकसाथ अभिनय गरि सकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.