Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं। पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह सोमबार  पहिलो साउने सोमबारको अवसरमा   पशुपतिको दर्शन गर्न पुगेकी छन् । उनी केहि सहयोगी र छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथ पशुपतिको दर्शनका लागि पुगेकी हुन् ।

उनी पशुपतिमा पुग्दा राजावादीहरुले राजसंस्थाको समर्थनमा नाराबाजी गरेका थिए भने उनले पनि मन्दमुस्कानका साथ समर्थकहरुलाई बिदाई गरेकी थिइन् ।

हिमानी करीब ४० मिनेट पशुपतिनाथ परिसरमा बिताउँदै फर्किएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.