Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सरकारद्वारा डा. केसीसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

Loading

काठमाडौं । सरकारले १७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य मन्त्रालयका एक÷एक जना सहसचिव रहने गरी वार्ता समिति बनाइएको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

डा. केसी १७ दिनदेखि जुम्लामा अनशनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed