Breaking News.... EverestOnlineKhabar
June 26, 2026

क्रिस्टियानो रोनाल्डोका अविश्वसनिय १० गोल (भिडियोसहित)

Loading

एजेन्सी । बिश्वकप फुटबल अन्तर्गत शनिवार राती पोर्चुगल र उरुग्वेबीच भिडन्त हुँदेछ । नकआउट चरण भएकाले दुवै टिम गर वा मरको अवस्थामा छन । यो भिडन्तलाई रोनाल्डो र स्वरेजबीचको भिडन्तका रुपमा पनि हेरिएको छ ।

बिश्व फुटबलमै निकै लोकप्रिय रहेका रोनाल्डोको खेल सबैका लागि प्रतीक्षाको बिषय बनेको छ । हेरौं रोनाल्डोका केही चमत्कारी गोल सम्बन्धी यो भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed